सुर्खेत। पूर्वी सुर्खेतको अग्रणी सहकारी संस्था शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ। शनिबारदेखि संस्थाको मुख्य कार्यालय रामघाट सुर्खेतमा शुरु गरिएको चार वर्षीय रणनीतिक व्यावसायिक योजना तर्जुमा तथा आगामी वर्षको ...