सुर्खेत। शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस मनाएको छ। संस्थाले शनिवार आफ्नो रामघाटस्थित कार्यालयमा आफ्नो २३ औं स्थापना दिवस मनाएको हो। सुर्खेत जिल्लाको पूर्वी क्षेत्रको सहकारी अभियानमा आफ्नो छुट्टै अस्तित्व कायम गर्न ...