Type to search

२०७७ आश्विन १ गते, बिहीबार
ENGLISH

शिखर साकोस

शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अनुसार बचत तथा ऋण कारोवार गर्न स्थापना भएको संस्था हो । यो संस्था २०५७ साल पौष १७ गते स्थापना र २०५८ साल मंसिर १५ गते दर्ता नंं. २२५(११) ०५८/०५९ भई जिल्ला सहकारी कार्यालय बांकेमा विधिवत दर्ता भएको हो । यस संस्थाले साविक छिन्चु, कल्याण, मैनतडा, दशरथपुर (हाल भेरीगंगा न.पा.का ४ देखि १३ नं. वडा र लेकबेशी न.पा.का वार्ड नं.३,४,६र ७ नं.वडाहरू) गा.बि.स.हरूलाई आफ्नो कार्यक्षेत्र बिस्तार गरी सेवा प्रवाह गर्दै आएको छ । हालसम्म २४८० महिला, १४६६ पुरुष र ४९ वटा संस्थाहरु गरी जम्मा ३९९५ जना सदस्यहरुलाई सेवा प्रवाह गदै आएको छ । संस्थाले करिब दुई दशक देखी यस क्षेत्रमा गुणस्तरीय आर्थिक तथा सामाजिक कार्य गदै अगाडी बढेकोमा हाल सहकारी विभाग र नेफ्स्कून को साझेदारीमा २०७६ पौष ३ गते नेपाल स्तरको गुणस्तर चिन्ह (प्रोवेशन) प्राप्त गरीसकेको छ । यो सहकारी संस्था सहकारी सञ्जालमा जोडिनका लागि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि., राष्ट्रिय सहकारी बैंक लि., जिल्ला बचत तथा ऋण सहकारी संघ लि., जिल्ला सहकारी संघ लि.मा आवद्ध रहेको छ ।

सञ्चालक समिति

झुमा खड्का, उपाध्यक्ष
भुपेन्द्र बहादुर सिंह, अध्यक्ष
तुलबहादुर रावत, सचीव
सुरेन्द्र सिंह ठकुरी, कोषाध्यक्ष
तेजबहादुर खड्का, सदस्य
तिला वली, सदस्य
रामबहादुर सलामी, सदस्य
तिलबहादुर सार्की, सदस्य
प्रेमबहादुर थापा, सदस्य
लालकला बुढा, सदस्य
महेन्द्र शर्मा, सदस्य
डिलसरा थापा, सदस्य
चन्द्र बहादुर भण्डारी, सदस्य

कर्मचारीहरु

बसन्त कुमारी रावत, बचत तथा बजार प्रवर्द्धन प्रमुख
यामलाल खत्री, व्यवस्थापक
शकुन्तला बस्नेत, बरिष्ठ ऋण सहायक
साबित्रा शाही, बरिष्ठ लेखा सहायक
यमुना खत्री, लेखा सहायक
खड्क बहादुर शाही, ऋण सहायक
झुमा खड्का, समूह परिचालक
जमुना राना, समूह परिचालक
सोमराज घर्ती, बजार सहायक
लक्ष्मी थापा, दैनीक बचत संकलक
ऋषि शर्मा, दैनीक बचत संकलक
भक्तबहादुर कामी, सुरक्षागार्ड
शान्ता हमाल, मेसेन्जर

लेखा परिक्षण समिति

रामबहादुर चन्द, संयोजक
नरेन्द्र खत्री, सदस्य
पूर्ण प्रसाद आचार्य, सदस्य

नीति निर्माण उप-समिति

महेन्द्र शर्मा, संयोजक
यामलाल खत्री, सदस्य
तिलबहादुर सार्की, सदस्य
चन्द्र बहादुर भण्डारी, सदस्य
तिला वली, सदस्य

महिला उप-समिति

डिलसरा थापा, संयोजक
विष्णु आचार्य, सदस्य
लालमती खत्री, सदस्य

ऋण उप-समिति

सुरेन्द्र सिंह ठकुरी, संयोजक
देवीसरा रजाली, सदस्य
राजेन्द्र खड्का, सदस्य

शिक्षा उप-समिति

प्रेमबहादुर थापा, संयोजक
खिमबहादुर बस्नेत, सदस्य
मानसिंह नेपाली, सदस्य

छाता संगठन प्रतिनिधि

खड्क बहादुर चन्द, नेफ्स्कुन प्रतिनिधि
जगत बहादुर सिंह, राष्ट्रिय सहकारी बैंक प्रतिनिधि
जयबहादुर खड्का, जिल्ला बचत संघ प्रतिनिधि
दीपक रोकाए, जिल्ला सहकारी संघ प्रतिनिधि

सम्पर्कः
भेरीगंगा-११, रामघाट सुर्खेत
कर्णाली प्रदेश, नेपाल
फोन नं. ९८५८०७५९३६

सेवा केन्द्र
भेरीगंगा-१२, छिञ्चु, सुर्खेत
फोन न. ०८३-५४०३३०

सूचना अधिकारी

खड्क बहादुर शाही
९८५८०७५९३६
९८४८०४७९३६
ईमेलः [email protected]

© 2020 Shikhar SACCOS. All rights reserved.