आदरणीय शेयर सदस्य तथा शुभेच्छुक महानुभावहरु,
नेपालमा दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी अभियान अगाडी बढिरहेको र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील बनाउन सहकारी क्षेत्रको भूमिकालाई नेपालको संविधानले समेत सम्वोधन गरेको छ ।
“हाम्रो शिखर, हाम्रो गौरव” को….
Exchange Rate: NPR
सुर्खेत। शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस मनाएको छ। संस्थाले शनिवार आफ्नो रामघाटस्थित कार्यालयमा आफ्नो २३ औं
सहकारीको मुल्य मान्यतालाई अनुसरण गरी दृढ सोच र आपसी सहयोगको भावना राखी ३५ जना युवाहरु मिली शिखर साकोसको स्थापना भएको हो । हाल सदस्यहरुलाई विस्तार गर्दैै अगाडी बढ्ने क्रममा ३९९५ जना सदस्यहरुको एक ठुलो परिवार बन्न सफल भएको छ । हामी व्यवस्थापनमा खटिएका सम्पूर्ण कर्मचारीहरु सदैब गुणस्तरीय सेवा प्रवाहमा कटिबद्ध भएर लागीरहेका छौं । शिखर साकोसले सदस्यहरुलाई वित्तिय सेवामात्र प्रवाह नगरी सामाजिक तथा सांस्कृतिक सेवाहरु समेत प्रदान गदै आइरहेको छ । ‘बढी सदस्य बढी क्षमता’ र ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने विषयलाई मुख्य आधार मानि आगामी दिनमा समुदायमा नेपालको नं. १ वित्तिय सहकारीको रुपमा स्थापीत हुनेछ । संस्थाले बजारको प्रतिस्पर्धी स्थान हासिल गर्ने र PEARLS अनुगमन प्रणालीलाई अवलम्बन गरी सदस्यको बचतको उच्चतम सुरक्षा गर्नेमा थप जोड दिदै आएको छ । हामि हाम्रा शुभ चिन्तक तथा हितैषी सदस्यहरु प्रति आभारी हुनुका साथै सधै सकारात्मक पृष्ठपोषणको अपेक्षा गरीरहनेछौं।धन्यवाद!
बसन्ता कुमारी रावत
का.मु.ब्यबस्थापक
सम्पर्कः
भेरीगंगा-११, रामघाट सुर्खेत
कर्णाली प्रदेश, नेपाल
फोन नं. ९८५८०७५९३६
सेवा केन्द्र
भेरीगंगा-१२, छिञ्चु, सुर्खेत
फोन न. ०८३-५४०३३०
सूचना अधिकारी
खड्क बहादुर शाही
९८५८०७५९३६
९८४८०४७९३६
ईमेलः [email protected]